बेनी नगर प्रमुखको पदभार ग्रहणः स्वास्थ्य सम्बन्धि तीन निर्णय

विकल्प न्यूज/बेनी जेठ ६ गते ।  म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुखको पदभार ग्रहण गर्दै केसीले प्रभावकारी सेवा, सुशासन, पारदर्शिता, भ्रष्टाचार न्युनिकरण लगायतमा कर्मचारी र जनप्रतिनिधि एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । बेरुजुको समस्या स्थानीय तहको … Continue reading बेनी नगर प्रमुखको पदभार ग्रहणः स्वास्थ्य सम्बन्धि तीन निर्णय